काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै परीक्षा केन्द्र सार्वजनिक गरेको छ।
कार्यालयले ४ वर्षे स्नातक तह तेस्रो वर्ष बी।बी।एस,बी।एड र बी।एस्सी तर्फको काठमाडौँ उपत्यका र काभ्रेपलान्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । चैत २७ गतेदेखि सञ्चालन हुने नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
बी.बी.एस. को परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस्
बी.एड र बी.एस्सीको परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस्