Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगको परीक्षा दिँदै हुनुहुन्छ? यी हुन् तपाईँका परीक्षा केन्द्रहरू

शिक्षक सेवा आयोगको परीक्षा दिँदै हुनुहुन्छ? यी हुन् तपाईँका परीक्षा केन्द्रहरू

  • मात्र एजुकेशन
  • बिहिबार, चैत्र ३ २०७८


काठमाडौँ- शिक्षक सेवा आयोगले आगामी चैत १७ गते बिहान ११ बजेबाट सुरु हुने निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पद खुला प्रतियोगितात्मक परीक्षाको केन्द्र सार्वजनिक गरेको छ।

बुधवार एक सूचना जारी गर्दै आयोगले केन्द्रगत परीक्षार्थी विवरण पनि सार्वजनिक गरेको छ। चैत १७ गते सञ्चालन हुने परीक्षा प्रदेशस्तरमा सञ्चालन गर्ने आयोगको तयारी छ।

आयोगले सार्वजनिक गरेको परीक्षा केन्द्रको नाम, ठेगाना,परीक्षा केन्द्र नम्बर, विषय र केन्द्रगत उम्मेदवारहरूको रोल नम्बर सहितको विवरण यहाँ क्लिक गरेर हेर्नुहोस् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड