Matra Education आइतबार, साउन १० २०८३

आयोगको परीक्षा दिने तयारीमा हुनुहुन्छ ? यी हुन् तपाईँका परीक्षा केन्द्रहरू

आयोगको परीक्षा दिने तयारीमा हुनुहुन्छ ? यी हुन् तपाईँका परीक्षा केन्द्रहरू

  • मात्र एजुकेशन
  • सोमबार, फाल्गुन ९ २०७८


काठमाडौँ-  शिक्षक सेवा आयोगले चैतमा लिन लागेको परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ।

सोमबार एक सूचना जारी गर्दै आयोगले २०७८ चैत १९ गते सञ्चालन हुने प्राथमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो। आयोगले २०७८ साल माघ २८ गते गरेको परीक्षा केन्द्र कायम गर्ने निर्णय अनुसार केन्द्र निर्धारण भएको हो।

जिल्लागत रूपमा निर्धारण गरिएको परीक्षा केन्द्रको सूचना यस्तो छ:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड