काठमाडौं- सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम अन्तर्गत तेस्रो वर्ष इपिडेमोलोजि एण्ड डाइग्नोसिस् विषयको परीक्षा स्थिगित गरेको छ ।
फागुन ९ गते सञ्चालन हुन लागेको परीक्षा विशेष कारण स्थगित गरिएको र उक्त विषयको परीक्षा १३ गते सञ्चालन हुने जनाएको छ ।
