Matra Education आइतबार, साउन १० २०८३

सिटिइभिटीले माग्यो नर्सिङ कार्यक्रममा भर्नाका लागि निवेदन

सिटिइभिटीले माग्यो नर्सिङ कार्यक्रममा भर्नाका लागि निवेदन

  • मात्र एजुकेशन
  • शनिबार, फाल्गुन ७ २०७८


काठमाडौं- सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०७८/०७९ का लागि प्रविणता प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शुल्कीयतर्फ उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरुबाट भर्नाका लागि निवेदन माग गरेको छ ।

मिथिला टेक्निकल एकेडेमी, जनकपुर धाम धनुषामा वर्गीकृत (निशुल्क) छात्रवृत्ति बाहेकका तोकिएका कोटामा सूचना अनुसार पूर्ण शुल्कीय तर्फको कार्यक्रमको भर्ना प्रक्रियामा सहभागि भएका सम्पूर्ण परीक्षार्थीहरुलाई भर्नाका लागि निवेदन माग गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड