Matra Education आइतबार, साउन १० २०८३

आयोगको विज्ञापन: प्रदेश एकबाट सबैभन्दा धेरै, कुन प्रदेशमा कम आवेदन?

आयोगको विज्ञापन: प्रदेश एकबाट सबैभन्दा धेरै, कुन प्रदेशमा कम आवेदन?

  • मात्र एजुकेशन
  • बुधबार, माघ २६ २०७८


काठमाडौँ- शिक्षक सेवा आयोगले मावि र निमावि तहका आवेदकहरुको मोटामोटी प्रदेश अनुसार संख्या छुट्याएको जानकारी दिएको छ ।

आयोगले प्रदेश अनुसार मावि तहमा आवेदन दिनेहरु सबै विषयमा प्रदेश एक बाट सबैभन्दा बढी र कर्णालीबाट सबैभन्दा कम आवेदन परेको छ ।

एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि मावि तहमा परेको ३५ हजार ५४५ आवेदन मध्ये प्रदेश एकबाट मात्रै ८ हजार ८ हजार ८३३ आवेदन परेको छ । भने कर्णाली प्रदेशबाट १ हजार ६२५ जनाले मात्रै आवेदन दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड