Matra Education आइतबार, साउन १० २०८३

विद्यार्थीहरूद्वारा त्रिविमा तालाबन्दी, यस्तो छ कारण

विद्यार्थीहरूद्वारा त्रिविमा तालाबन्दी, यस्तो छ कारण

  • मात्र एजुकेशन
  • आइतबार, माघ २३ २०७८


काठमाडौँ- सिए अध्ययनरत विद्याथीहरुले समकक्षता नदिएको भन्दै त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयले समकक्षता नदिएको भन्दै रेक्टर अफिस र सिडिसी अफिसमा तालाबन्दी गरेका हुन् ।

यसअघि उनीहरुले समकक्षताको लागि विद्यार्थीको हस्ताक्षर गरी उपकुलपतिलाई बुझाएका थिए । तर कुनै सुनुवाई नभएपछि रेक्टर अफिस र सिडिसी अफिसमा तालाबन्दी गरेको विद्यार्थीहरुले बताएका छन् ।

उनीहरुले समकक्षता दिने लिखित निर्णय नभएसम्म तालाबन्दी नखोलने बताएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड