Matra Education आइतबार, साउन १० २०८३

कोरोनाका कारण भन्सार विभागको पनि परिक्षा स्थगित

कोरोनाका कारण भन्सार विभागको पनि परिक्षा स्थगित

  • मात्र एजुकेशन
  • शुक्रबार, माघ ७ २०७८


काठमाडौं- भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । विभागले एक सूचना जारी गर्दै कोभिड-१९ संक्रमणका कारण परीक्षा स्थगित गरिएको जनाएको छ ।

२०७७ साल चैत १६ गते भन्सार एजेन्टको इजाजतपत्रहरूको लागि दरखास्त आवेदन माग गरेको थियो । त्यसपछि २०७८ जेठमा तोकिएको परिक्षा पनि कोरोनाका कारण स्थगित भएको थियो ।

यस पटक भने आगामी माघ २९ गते परिक्षा गर्ने तयारी विभागको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड