Matra Education आइतबार, साउन १० २०८३

त्रिभुवन विश्वविद्यालयले भर्खरै जारी गर्‍यो महत्त्वपूर्ण सूचना (सूचना सहित)

त्रिभुवन विश्वविद्यालयले भर्खरै जारी गर्‍यो महत्त्वपूर्ण सूचना (सूचना सहित)

  • मात्र एजुकेशन
  • आइतबार, पौस १८ २०७८


काठमाडौँ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ४ वर्षे स्नातक तह चौथो वर्षको काठमाडौँ उपत्यका र काभ्रेपलान्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

विश्वविद्यालयले २०७८ साल पौष २० गते देखि सञ्चालन हुने २०७८ सालको वार्षिक परीक्षा प्रणाली अन्तर्गत व्यवस्थापन र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे बि.बि.एस. र वि.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरू र एक वर्षे बि.एड. तर्फका नियमित, आंशिक र मौका समेतका परीक्षार्थीहरूको लागि परीक्षा केन्द्र सार्वजनिक गरेको हो।

परीक्षा दिउसो १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ। थप विवरण तल हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड