Matra Education आइतबार, साउन १० २०८३

ब्रेकिङ न्युज: त्रिविले जारी गर्‍यो नतिजा (हेर्ने तरिका सहित)

ब्रेकिङ न्युज: त्रिविले जारी गर्‍यो नतिजा (हेर्ने तरिका सहित)

  • मात्र एजुकेशन
  • शनिबार, पौस १७ २०७८


काठमाडौँ – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ बिए तेस्रो वर्षको फाइन आर्ट्सको नतिजा भर्खरै प्रकाशित गरेको छ। थप विवरण केही बेरमा…

अपडेट:

नतिजा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट https://tuexam.edu.np/ मा हेर्न सकिन्छ । तपाईँले तल फोटोमा देखाएजस्तै वेबसाइट भित्र गएर रिजल्ट भित्र गएर B.A Third Year Fine Arts सेलेक्ट गरेर त्यो भन्दा तल आफ्नो सिम्बोल नम्बर राखेर नतिजा हेर्न सक्नुहुन्छ। आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड