Matra Education आइतबार, साउन १० २०८३

भोलि सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय (विज्ञप्ति सहित)

भोलि सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय (विज्ञप्ति सहित)

  • मात्र एजुकेशन
  • बुधबार, पौस १४ २०७८


काठमाडौँ- गण्डकी प्रदेशको प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भोलि पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज एक सूचना जारी गर्दै प्रदेशको बैठक तथा प्रशासन शाखाले उक्त निर्णयबारे जानकारी गराएको हो।

सूचना अनुसार मन्त्रिपरिषद्को मिति २०७७/१२/१७ गतेको निर्णय अनुसार गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा २०७८ सालको तमु ल्होसार (पुस १५ गते) सार्वजनिक बिदा दिने निर्णय भएको हो।

विज्ञप्ति हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड