Matra Education आइतबार, साउन १० २०८३

आयोगले खोल्यो प्राथमिक तहको विज्ञापन, पुरा हेर्नुहोस्

आयोगले खोल्यो प्राथमिक तहको विज्ञापन, पुरा हेर्नुहोस्

  • मात्र एजुकेशन
  • बुधबार, पौस १४ २०७८


काठमाडौँ– माध्यमिक र निम्न माध्यमिक तह पछि शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक पदपूर्तिको लागि खुला विज्ञापन गरेको छ। उक्त तहमा १३०९३ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन भएको हो ।

आयोगले बुधवार आफ्नो वेबसाइटमा सूचना प्रकाशित गरी विज्ञापन गरेको हो। सूचना अनुसार माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने छ । त्यसै गरी यो परीक्षाको आवेदन फारम पनि म्यानुअल नभई अनलाइनबाट नै भर्ने व्यवस्था आयोगले गरेको छ ।

पुरा विवरण हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड