Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगबाट भर्खरै आयो यस्तो सूचना 

शिक्षक सेवा आयोगबाट भर्खरै आयो यस्तो सूचना 

  • मात्र एजुकेशन
  • मंगलबार, पौस १३ २०७८


काठमाडौँ– माध्यमिक र निम्न माध्यमिक  तह पछि शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक पदपूर्तिको लागि खुला विज्ञापन गर्ने भएको  छ। उक्त तहमा १३०९३ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन हुने भएको हो ।

यद्यपि आयोगले सूचना भने जारी गरिसकेको छैन। भोलि देखि खुल्ने विज्ञापनको सूचना भोलि बुधवारको गोरखापत्रमा प्रकाशित गरेर सूचना निकाल्ने र आयोगले आफ्नो वेबसाइटमा पनि राख्ने बुझिएको छ।

आयोगको अनुसार माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने छ । त्यसै गरी यो परीक्षाको आवेदन फारम पनि म्यानुअल नभई अनलाइनबाट नै भर्ने व्यवस्था आयोगले  गरेको  छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड