Matra Education आइतबार, साउन १० २०८३

तयार रहनुस्, आयोगले निम्नमाध्यमिक तहमा यस्ता प्रश्नहरू सोध्नेछ

तयार रहनुस्, आयोगले निम्नमाध्यमिक तहमा यस्ता प्रश्नहरू सोध्नेछ

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस ९ २०७८


काठमाडौँ- शिक्षक सेवा आयोगले आगामी चैत्र १७ गते सामान्य परीक्षा सञ्चालन गर्ने गरी निम्न माध्यमिक तहमा खुला तर्फको विज्ञापन गरिसकेको छ ।

आयोगले पहिलो पटक लोक सेवा आयोगले जस्तै सामान्य परीक्षा पास हुनेलाई मात्र विषयगत परीक्षामा सामेल गराउँदै छ । आयोगले सो परीक्षामा पूर्णाङ्क १०० र उत्तीर्णांक ५० तय गरेको छ । उक्त परीक्षामा सफलता हात पार्नका लागि तपाइले राम्रो तयारी गर्नुपर्ने हुन्छ।

मात्र एजुकेसनले तपाईँका लागि शिक्षक सेवा आयोगले जारी गरेको निम्न माध्यमिक तहको विषयगत परीक्षाको अङ्ग्रेजी र गणित विषयको नमुना प्रश्न पत्र यहाँ राखेको छ। पुरा हेर्नुहोस् र राम्रो तयारी गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड