Matra Education आइतबार, साउन १० २०८३

आयोगले खोल्यो निमाविको विज्ञापन, पुरा विवरण हेर्नुहोस्

आयोगले खोल्यो निमाविको विज्ञापन, पुरा विवरण हेर्नुहोस्

  • मात्र एजुकेशन
  • बुधबार, पौस ७ २०७८


काठमाडौँ– माध्यमिक तह पछि शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक पदपूर्तिको लागि खुला विज्ञापन गरेको छ। उक्त तहमा २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन भएको हो।

बुधवार बिहान आयोगले आफ्नो वेबसाइट मार्फत विज्ञापन गरेको हो।

आयोगको सूचना अनुसार पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ । साथै चैत्र १७ गते परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ । त्यसै गरी यो परीक्षाको आवेदन फारम पनि म्यानुअल नभई अनलाइनबाट नै भर्ने व्यवस्था गरिएको छ ।

पुरा विवरण हेर्नुहोस्:

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड