Matra Education बुधबार, भाद्र २४ २०८३

तयार रहनुस्, आयोगले माध्यमिक तहमा यस्ता प्रश्नहरू सोध्नेछ

तयार रहनुस्, आयोगले माध्यमिक तहमा यस्ता प्रश्नहरू सोध्नेछ

  • मात्र एजुकेशन
  • आइतबार, पौस ४ २०७८


काठमाडौँ- शिक्षक सेवा आयोगले आगामी चैत्र १५ गते बिहान ११ बजेदेखि सामान्य परीक्षा सञ्चालन गर्ने गरी माध्यमिक तहमा खुला तर्फको विज्ञापन गरिसकेको छ ।

आयोगले पहिलो पटक लोक सेवा आयोगले जस्तै सामान्य परीक्षा पास हुनेलाई मात्र विषयगत परीक्षामा सामेल गराउँदै छ । आयोगले सो परीक्षामा पूर्णाङ्क १०० र उत्तीर्णांक ५० तय गरेको छ । उक्त परीक्षामा सफलता हात पार्नका लागि तपाइले राम्रो तयारी गर्नुपर्ने हुन्छ।

मात्र एजुकेसनले तपाईँका लागि शिक्षक सेवा आयोगले जारी गरेको माध्यमिक तहको विषयगत परीक्षाको नमुना प्रश्न पत्र यहाँ राखेको छ। पुरा हेर्नुहोस् र राम्रो तयारी गर्नुहोस्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड