काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा पुनरावलोकनको नतिजा सार्वजनिक गरेको छ ।
शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिबाट बढुवा सिफारिस भएका लिखित विज्ञापन अनुसारका शिक्षकहरूको बढुवा नामावली चित्त नबुझी आयोगमा उजुरी दिएको आधारमा बढुवा पुनरावलोकनको नतिजा सार्वजनिक गरेको हो । आयोगले नियमावली,२०५७ को नियम ३४ बमोजिम पुनरावलोकन गरिएको जनाएको छ ।
नतिजा तल हेर्नुहोस्:
