Matra Education आइतबार, साउन १० २०८३

विद्यालयका कर्मचारीको तलब वृद्धि: कति पुग्यो तलब ?

विद्यालयका कर्मचारीको तलब वृद्धि: कति पुग्यो तलब ?

  • मात्र एजुकेशन
  • बुधबार, असोज १३ २०७८


प्रतीकात्मक तस्बिर

काठमाडौँ – हरिनास गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयमा कार्यरत बालविकास शिक्षिका, लेखा शाखा र विद्यालयमा कार्यरत कर्मचारीको तलब वृद्धि गरेको छ ।

गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, बालविकास शिक्षिका, विद्यालयमा लेखा शाखामा कार्यरत र विद्यालय कर्मचारीको उपस्थितिमा एक कार्यक्रकाबीच पारिश्रमिक वृद्धि गरिएको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताए ।

विद्यालयको लेखा शाखामा कार्यरत कर्मचारीको पारिश्रमिक रु। १७ हजार, बालविकासका कर्मचारीको रु। १६ हजार र विद्यालयका कर्मचारीको रु ।१५ हजार मासिक पारिश्रमिक दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड