Matra Education आइतबार, साउन १० २०८३

फर्केर हेर्दा विद्यार्थी जीवनको पहिलो भाग सार्वजनिक (भिडियो सहित)

फर्केर हेर्दा विद्यार्थी जीवनको पहिलो भाग सार्वजनिक (भिडियो सहित)

  • मात्र एजुकेशन
  • शनिबार, भाद्र २६ २०७८


काठमाडौँ- शिक्षा सम्बन्धी समाचार, बिचारहरूलाई प्रकाशन प्रसारण गर्दै आएको Matra Education ले एउटा नयाँ र पृथक् किसिमको कार्यक्रमको सुरुवात गरेको छ । हरेक व्यक्तिले आफ्नो विद्यार्थी जीवनमा कुनै न कुनै महत्त्वपूर्ण घटना र अविस्मरणीय क्षणहरू पार गरेर आएको हुन्छ र त्यसले अरूलाई उत्प्रेरणा प्रदान गर्न सक्छ भन्ने विश्वास सहित “फर्केर हेर्दा विद्यार्थी जीवन” नामक कार्यक्रमको सुरुवात गरिएको हो।

मात्र एजुकेसन युट्युब च्यानल मार्फत सार्वजनिक भएको कार्यक्रमको पहिलो भागमा चाबहिलमा रहेको ओम समाज डेण्टल अस्पतालका सञ्चालक डा. सुवास घिमिरेको विद्यार्थी जीवनका अनुभवहरू हेर्न पाइन्छ। थप जानकारीका लागि भिडियो हेर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड