Matra Education आइतबार, साउन १० २०८३

लाइसेन्स परीक्षामा ७० दशमलब ९२ प्रतिशत चिकित्सक उतीर्ण

लाइसेन्स परीक्षामा ७० दशमलब ९२ प्रतिशत चिकित्सक उतीर्ण

  • मात्र एजुकेशन
  • शनिबार, भाद्र १९ २०७८


काठमाडौँ- विशेषज्ञ चिकित्सकको  लाइसेन्स परीक्षामा ७० दशमलव ९२ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । हिजो नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा ४८० विशेषज्ञ चिकित्सकमध्ये  ४७८ जना सहभागी थिए । त्यसमध्ये ३३९ जना चिकित्सक उत्तीर्ण भएका छन् । १३० जना चिकित्सक भने फेल भएका छन् । त्यसैगरी ९ जना चिकित्सकको नतिजा रोकिएको नेपाल  मेडिकल काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड