Matra Education आइतबार, साउन १० २०८३

परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले यी ठाउँहरूमा कोभिड–१९ विरुद्धको खोप पाउने

परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले यी ठाउँहरूमा कोभिड–१९ विरुद्धको खोप पाउने

  • मात्र एजुकेशन
  • बिहिबार, भाद्र ३ २०७८


काठमाडौँ- शुक्रवारदेखि काठमाडौँमा  १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरूले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज पाउने भएका छन् ।
निम्न खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ :
– सशस्त्र प्रहरी अस्पताल, बलम्बु
– वीरेन्द्र सैनिक अस्पताल, छाउनी
– राधा स्वामी आइसोलेसन सेन्टर, सामाखुसी
– नेपाल प्रहरी अस्पताल, महाराजगन्ज
– वीर अस्पताल, रत्नपार्क
– निजामती कर्मचारी अस्पताल, वानेश्वर
– परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
– शिक्षण अस्पताल, महाराजगन्ज
– काठमाडौँ महानगरपालिकाका ३२ वटा वडाहरू र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
– अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड