त्रिभुवन विश्वविद्यालय ३ बर्से बि. ए तेस्रो वर्षको नतिजा प्रकाशित गरेको छ।
नतिजा कसरी हेर्ने?
दिइएको लिंक: https://tuexam.edu.np/ मा जानुहोस्
परीक्षा वर्ष र कोर्स छान्नुहोस्
तपाइको सिम्बोल नम्बर राख्नुहोस्
View रिजल्ट मा थिचेर आफ्नो नतिजा हेर्नुहोस्
अथवा
नेपाल टेलिकमका प्रयोगकर्ताले १६०२ मा फोन गरेर वा ३३६२४ मा एस एम एस गरेर पनि नतिजा हेर्न सक्छन्।