Matra Education आइतबार, साउन १० २०८३

शिक्षा प्राप्ति यात्रा सम्बन्धी तस्बिरले जित्यो अर्थ फोटो कम्पिटिशनको उपाधि

शिक्षा प्राप्ति यात्रा सम्बन्धी तस्बिरले जित्यो अर्थ फोटो कम्पिटिशनको उपाधि

  • मात्र एजुकेशन
  • शनिबार, साउन ३० २०७८


एजेन्सी । सन् २०२१ को ‘अर्थ फोटो कम्पिटिशन’ अर्थात् पृथ्वी फोटो प्रतिस्पर्धा एउटा इथियोपियाली परिवारको शिक्षा प्राप्ति यात्रा सम्बन्धी तस्बिरले जितेको छ ।

फोटोमा प्राथमिक विद्यालय जाने उमेर पार गरिसकेको सेलामअ, उनकी आमा मेसलेच र उनका बाबु मार्कोलाई देखाइएको छ । उनीहरु प्राथमिक विद्यालय जाने उमेर पार गरिसकेपनि शिक्षा प्राप्ति यात्रामा टिकिरहेका जनाइएको छ।

त्यो परिवार आफूलाई खान मात्र पुग्ने कृषक परिवारका हुन् । तिनीहरु शैक्षिक कार्यक्रममा सहभागी भएका छन्।

बीबीसीका अनुसार प्रतिस्पर्धाको ‘द पिपलस ‘अर्थात् मानिसहरू विधाको पुरस्कार पनि यही शिक्षा प्राप्ति शृङ्खलाले जितेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड