Matra Education बुधबार, कार्तिक ११ २०८३

शिक्षक सेवा आयोगले गर्‍यो निमावि अध्यापन अनुमति पत्र परीक्षाको केन्द्र निर्धारण

शिक्षक सेवा आयोगले गर्‍यो निमावि अध्यापन अनुमति पत्र परीक्षाको केन्द्र निर्धारण

  • मात्र एजुकेशन
  • बिहिबार, कार्तिक २ २०८०


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको परीक्षा केन्द्र निर्धारण गरेको छ।

बिहीबार एक सूचना जारी गर्दै आयोगले मिति २०८०/०७/१८ गते दिउसो १:०० बजेदेखि सञ्चालन हुने निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लिखित परीक्षामा सम्मिलित हुने उम्मेदवारहरूको परीक्षा केन्द्रगत रोल नम्बर सहितको विवरण प्रकाशित गरेको हो।

आयोगको मिति २०८०/०७/०२ गतेको निर्णयअनुसार सूचना प्रकाशन गरिएको हो । परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड