Matra Education बुधबार, कार्तिक ११ २०८३

यी हुन् त्रिविको ४९औँ दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीहरू

यी हुन् त्रिविको ४९औँ दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीहरू

  • मात्र एजुकेशन
  • बुधबार, मंसिर २७ २०८०


काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४९ औँ दीक्षान्त समारोह (२०८०) मा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित गरेको छ।

बुधवार एक सूचना जारी गर्दै कार्यालयले २०८० साल पुस २ गते सोमबारका दिन आयोजना गरिने त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहमा त्रि.वि. बाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरूमा सर्वप्रथम भई विभिन्न दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित गरिएको जनाएको हो ।

कार्यालयले उक्त नामावलीमा उल्लेख भएका विद्यार्थीहरू बाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कारहरू प्राप्त गर्नुपर्ने आधार भए मिति २०८० साल मङ्सिर २९ गतेभित्र स-प्रमाण सहित त्रि. वि. परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सम्पर्क राखी दाबी विरोध गरिसक्नुपर्ने पनि उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड