Matra Education बुधबार, कार्तिक ११ २०८३

आयोगद्वारा निमावि विज्ञान विषयको सात वटै प्रदेशको लिखित परीक्षाको नतिजा प्रकाशित

आयोगद्वारा निमावि विज्ञान विषयको सात वटै प्रदेशको लिखित परीक्षाको नतिजा प्रकाशित

  • मात्र एजुकेशन
  • मंगलबार, पौस ३ २०८०


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको विज्ञान विषय लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

सोमबार साँझ एक सूचना जारी गर्दै आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको सात वटै प्रदेशको विज्ञान विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै अन्तर्वार्ता सम्बन्धी कार्यतालिका प्रकाशित गरेको हो।

आयोगको मिति २०८०-०९-०२ को निर्णयअनुसार नतिजा प्रकाशित गरिएको हो।

सफल उम्मेदवारहरूको सुची हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड