Matra Education आइतबार, साउन १० २०८३

सरकारले स्वीकृत गर्‍यो शिक्षा नियमावलीको १०औँ संशोधन

सरकारले स्वीकृत गर्‍यो शिक्षा नियमावलीको १०औँ संशोधन

  • मात्र एजुकेशन
  • बिहिबार, असार १८ २०८३


काठमाडौँ– सरकारले शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा नियमावली, २०८३ (१०औँ संशोधन) स्वीकृत गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत गरिएको जानकारी दिएका हुन्। यद्यपि संशोधनमार्फत समेटिएका व्यवस्थाबारे भने सरकारले तत्काल विस्तृत विवरण सार्वजनिक गरेको छैन।

यसअघि २०७७ फागुन ३ गते शिक्षा नियमावली नवौँ संशोधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड