Matra Education आइतबार, साउन १० २०८३

शिक्षामा आगामी वर्षका लागि २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन

शिक्षामा आगामी वर्षका लागि २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन

  • मात्र एजुकेशन
  • शुक्रबार, जेष्ठ १५ २०८३


काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट पेस गर्दै यस बारे जानकारी दिएका हुन्। शिक्षा क्षेत्रका लागि छुट्टाइएको यो बजेट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेटभन्दा कम देखिएको छ ।

सरकारले भौतिक पूर्वाधार तथा सहरी विकासतर्फ २ खर्ब ६८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यससँगै शिक्षा क्षेत्रमा भन्दा पूर्वाधार विकासमा बढी लगानी गरिएको तथ्य सार्वजनिक भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड