Matra Education आइतबार, साउन १० २०८३

आज बाट कार्यालय समय फेरियो, शैक्षिक संस्थालाई पनि हप्तामा दुई दिन बिदा

आज बाट कार्यालय समय फेरियो, शैक्षिक संस्थालाई पनि हप्तामा दुई दिन बिदा

  • मात्र एजुकेशन
  • सोमबार, चैत्र २३ २०८२


काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन र वैदेशिक मुद्रा सञ्चिति जोगाउने उद्देश्यले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पछि शैक्षिक संस्थाहरू पनि त्यसबाट प्रभावित हुने भएका छन्। अब शैक्षिक संस्थालाई पनि हप्तामा दुई दिन बिदा दिइने भएको छ।

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले अब शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही अनुसार आजै बाट सरकारी कार्यालयहरू बिहान ९ बजे खुलेका छन्। शैक्षिक संस्था बाहेकका कार्यालय समयमा परिमार्जन गरिएको थियो। अब नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड