Matra Education आइतबार, साउन १० २०८३

सस्मित पोखरेल बन्दैछन् नयाँ सरकारका शिक्षामन्त्री, अरू मन्त्री को को ?

सस्मित पोखरेल बन्दैछन् नयाँ सरकारका शिक्षामन्त्री, अरू मन्त्री को को ?

  • मात्र एजुकेशन
  • शुक्रबार, चैत्र १३ २०८२


काठमाडौँ-५ बाट निर्वाचित रास्वपा सांसद सस्मित पोखरेल शिक्षामन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन शाहले उनलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिन लागेको बुझिएको छ। यसअघि बालेन शाह काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा उनले महानगरको शिक्षा सल्लाहकार भएर काम गरेका थिए।

बालेनले अन्य मन्त्रीहरूको समेत नाम टुंगो लगाएको बुझिएको छ। स्रोतका अनुसार १५ मन्त्रीहरूको सुची यस प्रकार छ :

बालेन्द्र साह, प्रधानमन्त्री
स्वर्णिम वाग्ले,अर्थमन्त्री
सोविता गौतम,कानूनमन्त्री
शिशिर खनाल,परराष्ट्रमन्त्री
विराजभक्त श्रेष्ठ,उर्जामन्त्री
सुधन गुरुङ,गृहमन्त्री
अमरेश कुमार सिंह,उद्योग मन्त्री
प्रतिभा रावल,संघीय मामिला तथा सामान्य प्रशासन
गीता चौधरी,कृषि मन्त्री
विक्रम तिमल्सिना,सञ्चारमन्त्री
दिपक साह,श्रम मन्त्री
सस्मित पोखरेल,शिक्षा मन्त्री
खडक पौडेल,पर्यटनमन्त्री
सुनिल लम्साल भौतिक पुर्वाधार मन्त्री
सीता वादी,महिला बालबालिका मन्त्री
निशा मेहता,स्वास्थ्य तथा जनसंख्या मन्त्री

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड