Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सञ्चालन हुने (परीक्षा तालिका सहित )

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सञ्चालन हुने (परीक्षा तालिका सहित )

  • मात्र एजुकेशन
  • मंगलबार, फाल्गुन ५ २०८२


काठमाडौँ – कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गर्दै यस बारे जानकारी दिएको हो ।

तालिका अनुसार वैशाख २७ गतेसम्म परीक्षा चल्नेछ। यो परीक्षा रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ हुने परीक्षार्थीहरूले दिन पाउनेछन्।

यो लिंकमा थिचेर परीक्षा तालिका हेर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड