काठमाडौँ- आसन्न निर्वाचनका कारण प्रभावित बन्न पुगेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एक सूचना प्रकाशित गर्दै तालिका सार्वजनिक गरेको हो ।
सूचना अनुसार चैत १९ देखि २९ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।
