Matra Education आइतबार, साउन १० २०८३

शिक्षामन्त्री पुनले दिए राजीनामा

शिक्षामन्त्री पुनले दिए राजीनामा

  • मात्र एजुकेशन
  • मंगलबार, माघ ६ २०८२


काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल मार्फत पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ।

महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको उनले उल्लेख गरेका छन्। प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न पुनले राजिनामा दिएको बुझिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड