Matra Education आइतबार, साउन १० २०८३

रघुजी पन्त बने नयाँ शिक्षामन्त्री, बिहीबार शपथ 

रघुजी पन्त बने नयाँ शिक्षामन्त्री, बिहीबार शपथ 

  • मात्र एजुकेशन
  • बुधबार, बैशाख १० २०८२


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका छन्। नवनियुक्त मन्त्री पन्तले भोलि ४ बजे शपथ ग्रहण गर्नेछन्।
केही दिन अघि मात्रै विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिए पछि उक्त पद रिक्त भएको थियो। एमालेको समानुपातिक सांसद पन्त यसअघि पनि एक पटक मन्त्री बनिसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड