Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोग द्वारा तिन जिल्लाको नतिजा प्रकाशित

शिक्षक सेवा आयोग द्वारा तिन जिल्लाको नतिजा प्रकाशित

  • मात्र एजुकेशन
  • आइतबार, माघ १३ २०८१


काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीको ताप्लेजुङ, इलाम र पाँचथर जिल्लाका शिक्षक पदका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ । शिक्षक पदको गत असार २२ गते (सामान्य) र भदौ २९ गतेको (विषयगत) परीक्षामा सहभागी भएकाहरूको नतिजा प्रकाशित गरिएको आयोगले आइतबार जारी गरेको सूचनामा उल्लेख छ ।

आयोगले सफल उम्मेदवारलाई अन्तरवार्ताका लागि बोलाएको र विस्तृत विवरण आफ्नो वेबसाइटमा प्रकाशित गरिएको सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड