Matra Education आइतबार, साउन १० २०८३

संस्कृत विश्वविद्यालयले माग्यो उपकुलपतिका लागि आवेदन

संस्कृत विश्वविद्यालयले माग्यो उपकुलपतिका लागि आवेदन

  • मात्र एजुकेशन
  • बुधबार, कार्तिक २८ २०८१


काठमाडौँ- नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।

नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधबार एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेकोे हो ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको आज मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड