Matra Education आइतबार, साउन १० २०८३

के तपाईँले निमाविको परीक्षा केन्द्र हेर्नुभयो ?

के तपाईँले निमाविको परीक्षा केन्द्र हेर्नुभयो ?

  • मात्र एजुकेशन
  • बिहिबार, साउन ३१ २०८१


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले निम्न माध्यमिक तहको विषयगत परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ।

बुधवार एक सूचना प्रकाशित गर्दै आयोगले मिति २०८१ साल भाद्र ०८ गते शनिवार दिनको ११.०० बजेदेखि सञ्चालन हुने निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्रगत उम्मेदवारहरूको रोल नम्बर सहितको विवरण प्रकाशन गरिएको जनाएको हो।

आयोगको मिति २०८१/४/२९ गतेको निर्णयअनुसार सूचना प्रकाशन गरिएको हो। परीक्षा केन्द्र हेर्न यहाँ  क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड