Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक, कुन काम कहिले हुन्छ ?

शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक, कुन काम कहिले हुन्छ ?

  • मात्र एजुकेशन
  • मंगलबार, साउन १ २०८१


काठमाडौँ- शिक्षक सेवा आयोगले पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। मङ्गलवार आयोगले आफ्नो वेबसाइट मार्फत आर्थिक वर्ष २०८१/८२ को कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिका अनुसार बढुवाको प्रक्रिया साउन महिनामा सुरु गरेर चैत सम्म सिफारिस गरिनेछ। साउन देखि मङ्सिर सम्म अध्यापन अनुमति पत्रको काम सक्ने आयोगको तयारी छ। माध्यमिक तृतीय श्रेणीको फारम पुसमा खोल्ने, निम्न माध्यमिकको फागुन र प्राथमिक तहको वैशाखमा फारम खोल्ने आयोगको कार्यतालिकामा उल्लेख छ।

थप विवरण तल दिइएको आयोगको वार्षिक कार्यतालिकामा हेर्न सक्नुहुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड