Matra Education आइतबार, साउन १० २०८३

सरकार परिवर्तनका कारण स्थगित भयो त्रिभुवन विश्वविद्यालय सभा

सरकार परिवर्तनका कारण स्थगित भयो त्रिभुवन विश्वविद्यालय सभा

  • मात्र एजुकेशन
  • आइतबार, असार ३१ २०८१


काठमाडौँ- असार ३१ गते सोमबारका लागि बोलाइएको त्रिभुवन विश्वविद्यालय सभा स्थगित भएको छ। एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले देशको राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नु परेको जनाएको छ।

यसअघि त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्‌को बैठकले त्रिवि सभा गर्न प्रस्ताव गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले असार १३ गते पत्र काटेर असार ३१ गते सभा सम्पन्न गर्न स्वीकृति दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड