Matra Education आइतबार, साउन १० २०८३

शिक्षा मन्त्रालयले पायो २ खर्ब ३ अर्ब ६६ करोडको बजेट

शिक्षा मन्त्रालयले पायो २ खर्ब ३ अर्ब ६६ करोडको बजेट

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ १५ २०८१


काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट छुटाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट पेस गर्दै सो जानकरी दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड