Matra Education आइतबार, साउन १० २०८३

दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन

दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ १५ २०८१


काठमाडौँ- सरकारले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले विद्यालय तहमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमका लागि उक्त बजेट विनियोजित गरेको बताएका हुन् ।

प्रारम्भिक कक्षादेखि कक्षा ५ सम्मका ३० लाख बालबालिकाका लागि दिवा खाजा कार्यक्रमको बजेट विनियोजित गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड