काठमाडौँ- नयाँ बन्न लागेको गठबन्धन सरकारमा रास्वपा सांसद सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने भएकी छिन्।
उक्त पार्टीले पाउन लागेको तीन मन्त्रालय र मन्त्री बारे आज टुङ्गिएको निर्णय अनुसार उनी शिक्षामन्त्री, सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री र श्रम मन्त्री डीपी अर्याल बन्ने भएका हुन्।