Matra Education आइतबार, साउन १० २०८३

विशेष छुटका साथ युनाइटेड प्रि स्कुलमा भर्ना खुल्यो

विशेष छुटका साथ युनाइटेड प्रि स्कुलमा भर्ना खुल्यो

  • मात्र एजुकेशन
  • शुक्रबार, माघ ५ २०८०


काठमाडौँ- सातदोबाटो ललितपुरमा रहेको युनाइटेड प्रि स्कुलमा नयाँ भर्ना खुलेको छ। सरस्वती पूजा नजिकिँदै गर्दा स्कुलले आज बाट चैत १ गते सम्म नाम दर्ता गराउने विद्यार्थीलाई विशेष छुट सहित भर्ना गराउने भएको हो।

विद्यालयले सरस्वती पुजाको दिन अक्षरारम्भ गराउने र चैत १ गतेसम्म नाम दर्ता गराउनेलाई निःशुल्क भर्ना गर्ने पनि जानकारी दिएको छ। विगत २४ वर्ष देखि बालमैत्री र गुणस्तरीय शिक्षाको पर्यायका रूपमा युनाइटेड प्रि स्कुलले आफूलाई स्थापित गरेको छ।

युनाइटेड प्रि स्कुल ललितपुरकै प्रतिष्ठित शैक्षिक समूह युनाइटेड एकेडेमी ग्रुप द्वारा सञ्चालित छ। समयमै भर्ना गरेर मौकाको फाइदा उठाउन र गुणस्तरीय शिक्षाको बाटो तिर आफ्ना बालबालिकालाई लैजान विद्यालयले तमाम अभिभावकहरूलाई अपिल गरेको छ।

थप जानकारीका लागि यहाँ क्लिक गरेर स्कुलको फेसबुक पेज सँग जोडिनुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड