Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगले गर्‍यो दुई प्रदेशको पाँच विषयको नतिजा प्रकाशित

शिक्षक सेवा आयोगले गर्‍यो दुई प्रदेशको पाँच विषयको नतिजा प्रकाशित

  • मात्र एजुकेशन
  • बिहिबार, माघ ४ २०८०


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको दुई प्रदेशको पाँच वटा विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बिहीबार साँझ एक सूचना जारी गर्दै आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी प्रदेशको अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक तथा कर्णाली प्रदेशको नेपाली विषयको अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्दै अन्तर्वार्ता सम्बन्धी कार्यतालिका प्रकाशित गरेको हो।

आयोगको मिति २०८०-१०-०४ को निर्णयअनुसार नतिजा प्रकाशित गरिएको हो।

सफल उम्मेदवारहरूको सुची हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड