Matra Education सोमबार, साउन ११ २०८३

शिक्षक सेवा आयोगले गर्‍यो निमावि गणित विषयको नतिजा प्रकाशित

शिक्षक सेवा आयोगले गर्‍यो निमावि गणित विषयको नतिजा प्रकाशित

  • मात्र एजुकेशन
  • आइतबार, पौस १ २०८०


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको गणित विषय लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आइतबार साँझ एक सूचना जारी गर्दै आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको गणित विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै अन्तर्वार्ता सम्बन्धी कार्यतालिका प्रकाशित गरेको जनाएको हो।

आयोगको मिति २०८०-०९-०१ को निर्णयअनुसार नतिजा प्रकाशित गरिएको हो।

सफल उम्मेदवारहरूको सुची हेर्न यहाँ  क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड