काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले निम्न-माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले गत कार्तिक १८ गते सञ्चालन गरेको अध्यापन अनुमति पत्रको नतिजा आज सार्वजनिक गरेको हो ।
आयोगले मंगलबार बेलुकी सबै प्रदेशको नतिजा प्रकाशित गरेको हो।
प्रदेश अनुसारको नतिजा नतिजा तल हेर्नुहोस् :
कोशी प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
मधेस प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
बागमती प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
गण्डकी प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
लुम्बिनी प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
कर्णाली प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
सुदूरपश्चिम प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्