Matra Education आइतबार, साउन १० २०८३

आयोगद्वारा माध्यमिक तहका ७१८ जना स्थायी नियुक्तिका लागि सिफारिस

आयोगद्वारा माध्यमिक तहका ७१८ जना स्थायी नियुक्तिका लागि सिफारिस

  • मात्र एजुकेशन
  • मंगलबार, कार्तिक १४ २०८०


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तहको परीक्षामा सफल भएका ७१८ जना उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ।

मंगलबार एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको लिखित परीक्षा र अन्तर्वार्ता समेतबाट सात वटै प्रदेशबाट छनोट भएका कुल ७१८ जना उम्मेदवारहरूको नाम स्थायी नियुक्तिका लागि शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम विषयगत र प्रदेशगत रूपमा एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरण सहित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरी पठाइएको जनाएको हो।

आयोगको मिति २०८० / ७ / ३ को निर्णयअनुसार सिफारिस गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड