Matra Education आइतबार, साउन १० २०८३

एसइई ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक, मात्र एजुकेसनमा हेर्न सकिने

एसइई ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक, मात्र एजुकेसनमा हेर्न सकिने

  • मात्र एजुकेशन
  • बिहिबार, असोज ४ २०८०


काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेड वृद्धि) परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले बिहीबार नतिजा सार्वजनिक गरेको हो।

अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिएका थिए । त्यस्तै बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिएका थिए।

यो वर्षको एसइई पूरक परीक्षाको नतिजा मात्र एजुकेसनमा हेर्न सकिन्छ। यहाँ क्लिक गरेर मात्र एजुकेसनको नतिजा विशेष पोर्टलमा गई आफ्नो नतिजा हेर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड