काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले प्राथमिक तहको परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ।
मंगलबार एक सूचना जारी गर्दै आयोगले मिति २०६०/०६/१३ गते बिहान ११:०० बजेदेखि सञ्चालन हुने प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को केन्द्रगत उम्मेदवारहरूको रोल नम्बर सहितको परीक्षा केन्द्र तोकेको हो।
आयोगको मिति २०८०/०६/०१ गतेको निर्णयअनुसार केन्द्र तोकिएको हो । तपाईँको परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस्।