Matra Education आइतबार, साउन १० २०८३

नेसनल प्याव्सन काठमाडौँको सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेदवारी घोषणा

नेसनल प्याव्सन काठमाडौँको सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेदवारी घोषणा

  • मात्र एजुकेशन
  • शुक्रबार, भाद्र २२ २०८०


काठमाडौँ- निजी विद्यालयहरूको छाता संगठन नेशनल प्याब्सन काठमाडौँ जिल्लाको आसन्न अधिवेशनका मोहन अधिकारीले सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

आगामी भाद्र भाद्र २७ गते सम्पन्न हुने अधिवेशनका लागि विपुल शिक्षा निकेतनका प्रधानाध्यापक तथा नेशनल प्याब्सन गोकर्णेश्वरका निवर्तमान अध्यक्ष अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

सह-कोषाध्यक्षको भूमिका मार्फत निजी विद्यालयहरूको हक हितमा काम गर्नको लागि आफ्नो उम्मेदवारी सशक्त हुने र सोही कारण आफूलाई नेसनल प्याब्सनका बहुमत सदस्य विद्यालयहरूको समर्थन हुनेमा आफू विश्वस्त रहेको अधिकारी बताउँछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड